किन ठप्प भए नेपालका बैंकका वेबसाइट? यस्तो छ PHP को खतरनाक साइबर 'बग'.
किन ठप्प भए नेपालका बैंकका वेबसाइट? यस्तो छ PHP को खतरनाक साइबर 'बग'. विश्वभरका करोडौँ वेबसाइटहरू सञ्चालन हुने मुख्य प्रोग्रामिङ प्रविधि PHP (Hypertext Preprocessor) मा अचानक एउटा गम्भीर सुरक्षा कमजोरी (Security Vulnerability) देखिएको छ। जसका कारण यतिबेला