Posts

Showing posts from October 17, 2026

डिजिटल वित्तीय क्रान्ति र नेपालको कानुनी यथार्थ:

Image
डिजिटल वित्तीय क्रान्ति र नेपालको कानुनी यथार्थ:  बिटक्वाइन एटीएमदेखि 'डिजिटल रुपैयाँ' सम्म: भर्चुअल मुद्राको विश्वव्यापी लहर र नेपालको नीतिगत धरातल: आजको आधुनिक युगमा सूचना र सञ्चार प्रविधिको विकासले परम्परागत वित्तीय प्रणालीलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ। हामीले वर्षौँदेखि खल्तीमा बोक्दै आएको भौतिक नोट वा सिक्काको विकल्पमा अहिले संसारमा ‘भर्चुअल’ वा digital मुद्राहरूको चर्चा चुलिएको छ। यसै डिजिटल मुद्राको भिडमा सबैभन्दा पहिलो र शक्तिशाली नाम हो “बिटक्वाइन” (Bitcoin) ।